जगदम्बा स्टील्सले प्रिमियममा आइपीओ जारी गर्ने, चैत १ गते बोलायो एजीएम |
काठमाडौं । जगदम्बा स्टील्सले प्रिमियम भाउमा आइपीओ जारी गर्ने प्रस्तावसहित चैत १ गते वार्षिक साधारण सभा बोलाएको छ । यसका साथै, सभामा बोनस सेयर प्रस्ताव पारित गर्ने र अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

