टेस्लाको सेयर मूल्य पछिल्लो २ महिनामै शत प्रतिशतले बढ्यो |
अमेरिकी कार निर्माता कम्पनी टेस्लाको सेयर मूल्य सन् २०२३ को सुरु देखि निरन्तर बढेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीको सेयर भाउ करिब शतप्रतिशतले बढेको हो । गत जनावरीमा प्रतिकित्ता १०० डलरको वरपर रहेको यसको सेयर मूल्य अहिले फेब्रुअरी २४ सम्म आइपुग्दा २०० डलर पुगेको छ ।

