विश्व अर्थतन्त्रमा आएको मन्दीका कारण नेपाली सेयर बजार प्रभावित : सीईओ कार्की |
काठमाडौं । पुँजी बजारको विषयमा रिपोर्टिङ गर्दै आएका आर्थिक पत्रकारलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्य सहित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको २ दिने परिक्षण कार्यक्रम सम्पन्न भएको छ । नाफिजले नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ र स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालसँगको सहक

