आत्मनिर्भर लघुवित्तको आईपीओमा अन्तिम दिनसम्ममा १६ लाख बढीको आवेदन, करिब १७ हजारले मात्रै शेयर पाउने |
काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १ गतेदेखि आज १४ गतेसम्म निष्काशन गरेको शेयरमा १६ लाख बढीको आवेदन परेको छ ।

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडमा ४ जना संचालक नियुक्त भएका छन् । कम्पनीको फागुन १२ गते सम्पन्न २४औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट २ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालक गरी कुल ४ जना संचालक निर्वाचित भएका हुन् ।
काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्स) मा बैंक अफ काठमाण्डूको ११ लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । ‘बिओके डिबेन्चर २०८६ क’ नामक ऋणपत्र सूचीकृत भएको हो ।
काठमाडौँ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयरको आकार बढेर आउने भएको छ ।

काठमाडौँ । बलेफी हाइड्रोपावर लिमिटेडले बैंकको ऋण चुक्ता गर्न ५० प्रतिशत हकप्रद जारी गर्ने भएको छ ।

काठमाडौँ । ग्लोबल आइएमई बैंकले खुलाएको डिबेन्चर बाँडफाँट गरिएको छ । ५ वर्ष अवधि तथा वार्षिक ११.२५% व्याजदर भएको “ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” बाँडफाट गरिएको हो ।