काठमाडौं । संयुक्त अरव इमिरेट्स यूएईसँगको व्यापार घाटा कम गर्न संयुक्त लगानीमा जोड दिइएको छ । कृषि र पर्यटन सहकार्यका प्रमुख क्षेत्र हुन सक्ने बताइएको छ ।
काठमाडौं । नेपाल राष्ट्र वैंकबाट २०७८ /४ / २९ मा सार्वजनिक भएको आ.ब. २०७८ / ७९ को मौद्रीक नीतिका सन्दर्भमा नेपाल चेम्वर अफ कमर्सले आफ्नो धारणा राखेको छ ।
काठमाडौं । वीरगञ्ज पथलैया औद्योगिक कोरिडर, सिमरामा रहेको जगदम्बा स्टील प्रा.लि.मा भदौं ११ गते बिहान तोडफोड गर्ने गरी भएको ध्वंसात्मक कार्यप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
काठमाडौं । अब स्थानिय तहसँग समन्वय गरी विद्यालय संचालन गर्न पाइने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले यस्तो निणर्य गरेका हुन् ।
काठमाडौं । चिडियाखानाका जनावरलाई ख्वाउन बार्षिक ४ करोड खर्च हुने गरेको छ । विगतका वर्षहरुमा वार्षिक रुपमा चिडियाखानाको १४ करोडसम्मको आम्दानी हुने गरेको र त्यसमा जनावरलाई ख्वाउनका लागि लगभग ४ करोड खर्च हुने गरेको हो ।
काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १ करोड ९२ हजार १६४ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् ।