समाचार
कुलमानको नियुक्तिविरुद्धको रिट ː सर्वोच्चलाई पठायो प्रधानमन्त्री कार्यालयले जवाफ | ‘प्राधिकरणमा हितेन्द्रदेव शाक्यको एमडी पद रिक्त भएको छैन’
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक (एमडी) मा कुलमान घिसिङलाई गरिएको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको यही भदौ ८ गते मंगलबार भएको आदेशमा माग गरिएको जवाफ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पठाएको छ । सो पत्रमा हितेन्द्रदेव शाक्यको प्राधिकरणको एमडी




