काठमाडौं । सरकारले मंसिर १ गतेदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्न शुरु गर्दैछ । राहदानी विभागले त्रिपुरेश्वरथित विभागको नयाँ भवनमा ई–पासपोर्ट छपाइको तयारीको लागि अन्तम चरणका परीक्षणहरु गरिररहेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मंसिर पहिलो साता गर्ने गरी गृहकार्य तीव्र बनाएको छ ।
काठमाडौं । नेपाल एयरलाइन्सको सिधा उडान नहुने गन्तब्यसम्म पनि अब नेपाल एयरलाइन्सकै टिकटबाट यात्रुले उडान गर्न सक्ने भएका छन् । नेपाल एयरलाइन्स र विभिन्न वायुसेवा कम्पनीबीच द्विपक्षीय सम्झौता गरिएको छ ।
काठमाडौं । सुनको भाउ ५ महिनापछि प्रतितोला ९४ हजार माथि पुगेको छ । कार्तिक २६ गते, शुक्रबार सुन तोलामा ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ तोकिएको छ । यसअघि जेष्ठ महिनामा सुन सोहि मूल्य बराबरमा कारोबार भएको थियो ।