काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाबाट निर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकबाट गठित विधान संशोधन समितिकातर्फबाट आज एक कार्यक्रमका बीच महासंघका अध्यक्ष शेखर गोल्छा समक्ष महासघको विद्यमान विधान संशोधनको मस्यौदा पेश गरिएको छ ।
काठमाडौं । सुनको भाउ एकैदिन तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । पुस महिना लागेसँगै सुनको भाउ बढेको हो । पुस २ गते, शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं । काठमाडौं । नेपाल राष्ट्र बैंक चालू आर्थिक वर्षको चार महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार रेमिट्यान्समा कमी आएको देखिएको छ ।
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए ।
काठमाडौं । बेलायतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । त्यहाँ दैनिक संक्रमितको संख्या महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको छ ।