काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ महिनाको तेस्रो साता संक्रमण दर उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरेको छ । मन्त्रालयका अनुसार माघको तेस्रो सातादेखि दैनिक २० हजारभन्दा बढी संक्रमित हुन सक्ने अनुमान गरिएको छ ।
काठमाडौं । नेपालमा थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । २४ घण्टामा भएको २० हजार १८७ नमुना परीक्षणमा सो संख्यामा संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं । राष्ट्रिय प्रसारण लाइनमा साढे १० मेगावाट बिजुली जोडिएको छ । खोटाङ जिल्लाका तीन लघु जलविद्युत आयोजनाबाट केन्द्रीय प्रसारण लाइनमा उक्त बिजुली जोडिएको छ ।
काठमाडौं ।भारतसँग पेट्रोलियम पदार्थ किनेको रकम तिर्न नेपाल आयल निगमलाई सरकारले १ अर्ब ८० करोड रुपैयाँ दिने भएको छ । आज शुक्रबार बसेको पेट्रोलियम पदार्थ मूल्य स्थिरिकरण कोषको बैठकले निगमलाई उक्त रकम दिने निर्णय गरेको हो ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको कार्यान्वयन, शान्ति सुरक्षाको प्रत्याभूति, विभिन्न पक्षसँग भएका सहमति कार्यान्वयन गर्ने प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको जनाएका छन् ।
काठमाडौं । कोभिड–१९ सङ्क्रमणका बेला महामारी नियन्त्रणका लागि नेपालमा जारी बन्दाबन्दीका समयमा यहाँ अलपत्र परेका आफ्नो देशका नागरिकको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै नेपालस्थित अमेरिकी दूतावासले नेपाल पर्यटन बोर्डलाई सम्मान गरेको छ ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पीसीआर परीक्षण शुल्क घटाइएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा पीसीआर परीक्षणको शुल्क समायोजन गरिएको जानकारी दिएका हुन् ।