समाचार
बडिमालिका क्षेत्रको प्रवद्र्धनका लागि हेलिटुर आयोजना गरिने |
काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सुदुरपश्चिमको बडिमालिका क्षेत्रको प्रवद्र्धनका लागि हेलिटुर आयोजना गरिने भएको छ । फागुन १ गतेबाट १० दिनका लागि पहिलो चरणमा विभिन्न प्याकेज सहित सो टुरको आयोजना गरिने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टन्स (नाटा) सुदुरपश्चिम प्रदेशले शुक्रवार पर्यटन ब




