समाचार
बिकासको साधक हुनुपर्ने नेताहरुनै बाधक बने – अध्यक्ष ढकाल |
नुवाकोट । आसन्न स्थानीय तहको निर्बाचनको मिति नजिकिएसँग नेपाल परिवार दलले चुनाब केन्द्रीत कार्यक्रमलाई तिब्रता दिएको छ । बैकल्पीक प्रजातान्त्रीक धारको रुपमा नेपालको राजनीतिमा आएको परिवार दलको नुवाकोट जिल्ला कमिटीको आयोजनामा शनिबार नुवाकोट विदुरमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन् ग




