काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा इनार खन्ने क्रममा मंगलबार बिहानदेखि निस्किएको मिथेन ग्याँससहितको बालुवा र पानीको फोहोरा आज बिहानदेखि रोकिएको छ ।
काठमाडौं । बुधबार सुनको भाउ २०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको छ ।
काठमाडौं । विद्युतीय चुल्हो प्रवर्द्धनका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अनुदान सहयोग पाउने भएको छ ।
काठमाडौं । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै आज पनि विरोधका कार्यक्रम आयोजना गरिएको छ । विरोधमा उत्रिएका ३ विद्यार्थी संगठनहरुले आज बुधबार राष्ट्र बैंक अगाडि कालो ब्यानर टाँगेर विरोध प्रदर्शन गरेका हुन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले मनिचेञ्जरलाई पनि डलर सटही सुविधा दिएको छ । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एक परिपत्र जारी गर्दै मनिचेञ्जरलाई पनि २०० डरलसम्मको सहटी सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरेको हो ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि मन्त्रालयले योजनाबद्ध कार्यक्रम अघि बढाउने बताएका छन् ।
काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले सिंहदरबार परिसरभित्र निर्माणाधिन संघीय संसद भवनको मंगलबार बिहान निरिक्षण गरेका छन् । साथै उनले निर्माण कार्यमा ढिलाई नगर्न निर्देशनसमेत दिएका छन् ।
काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार १ डलरको भाउ (बिक्रीदर) १२८ रुपैयाँ २६ पैसा कायम भएको छ ।
काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्य गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.धनन्जय रेग्मी र नेपालका अष्ट्रेलियन राजदुतावासका नियोग उप प्रमुख पल म्याकिकर्नबीच भेटवार्ता भएको छ ।