काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालसँग भेटवार्ता गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा बुधबार भएको भेटवार्तामा चेम्बर पदाधिकारीले नेपालमा लगानी र पर्यटक भित्र्याउनका लागि पहल गर्न नवनियुक्त राजदूत अर्यालसंग आग्रह गरेका हुन ।