समाचार
हाम्रो नेपाली पार्टीका अध्यक्ष र उम्मेदवारलाई स्पष्टीकरण |
काठमाडौं । निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र सोही पार्टीका प्रतिनिधिसभा सदस्यका काठमाडौँ क्षेत्र नं. २ का उम्मेदवार कोषराज सुवेदीलाई दलीय आवद्धता स्पष्ट नगरी ‘काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको साथ छ, लौरोको विजय निश्चित छ’ भनी प्रचारप्रसार गरेको विषयमा स्पष्टी




