समाचार
मन्त्री र स्थानीय तहका पदाधिकारीहरूले प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचरण |
काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित एवं मितव्ययी ढंगले सम्पन्न गराउन निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता, २०७९ ले नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वा
राष्ट्रपति भण्डारीसँग आयोगका पदाधिकारीको भेट |
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोग, नेपालका प्रमुख निर्वाचन आयुक्त एवं पदाधिकारीहरूले आज भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको व
उपराष्ट्रपतिसँग आयोगका पदाधिकारीको भेट |
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग निर्वाचन आयोग, नेपालका प्रमुख निर्वाचन आयुक्त एवं पदाधिकारीले आज भेटवार्ता गर्नुभएको छ । उपराष्ट्रपति निवास लाजिम्पाटमा भएको सो भेटका क्रममा माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वा




