काठमाडौ । नेकपा एमालेसँग चुनाबी सहकार्य गरेको नेपाल परिवार दलले आसन्न प्रतिनिधी सभा तथा प्रदेश सभा केन्द्रीत चुनाबी अभियानलाई देशब्यापी रुपमा संञ्चालन गरेको छ । यसैबीच नेपाल परिवार दल जिल्ला कार्यसमिति काठमाडौँले शनिबार काठमाडौँ निर्बाचन क्षेत्र नम्बर ६ मा उम्मेदवार संग अन्तरक्रिया कार्यक्रम आयोजना