भदौ १७, २०७५ सरकारले पीपीए सहमतिको नयाँ शुल्क तोक्यो | आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले विद्युत नियमन आयोग नियमावलीमार्फत आयोगले लिन पाउने सेवा शुल्क निर्धारण गरेको छ ।
भदौ १७, २०७५ कालीमाटी विवाद एक हप्ताभित्र टुंग्याउन कृषिमन्त्रीको निर्देशन | अनुगमन निरन्तर गर्न संयन्त्र बन्दै आर्थिक पाटी संवाददाता काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले कालीमाटी तरकारी बजारमा चलिरहेको विवाद एक हप्ताभित्र टुंग्याउन निर्देशन दिएका छन् ।
भदौ १७, २०७५ आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प | डाक्टरहरुले लाइसेन्स फिर्ता गर्ने आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेकको छ ।
भदौ १७, २०७५ नेपाल इको टुरिजम्को नमुना गन्तव्यः विज्ञहरू | आर्थिक पाटी संवाददाता काठमाडौं । अन्तरराष्ट्रिय विज्ञहरूले नेपाललाई इको टुरिजम् (पर्या–पर्यटन) का लागि विश्वकै नमुना गन्तव्य भएको बताएका छन् ।
भदौ १७, २०७५ १२ घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा | धस्सिएको यतीको विमानलाई धेरै प्रयासपछि धावनमार्गमा ल्याइयो आर्थिक पाटी संवाददाता काठमाडौ । शनिवार राति करिब पौने ९ बजेदेखि बन्द त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आज बिहान करिब साढे ८ बजेदेखि सञ्चालनमा आएको छ ।
भदौ १७, २०७५ बिमस्टेक मुलुकका सैनिकको संयुक्त अभ्यास भारतको पुनामा | आर्थिक पाटी संवाददाता काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) का सदस्य राष्ट्रका सैनिकबीच भारतमा हुने भनिएको साताव्यापी संयुक्त अभ्यास भारतको पुनामा हुने भएको छ ।
भदौ १७, २०७५ ६ हजार डाक्टरको लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाइयो | आर्थिक पाटी संवाददाता काठमाडौ । नेपाल चिकित्सक संघले ६ हजार चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिललाई बुझाएको छ ।
भदौ १६, २०७५ नाट्टाले ‘भिजिट नेपाल २०२०’ को आयोजना गर्ने | जनवरीमा ‘बुद्धिष्ट टुरिजम एक्स्पो’ हुने आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा) ले आगामी जनवरीमा ‘बुद्धिष्ट टुरिजम एक्स्पो’ आयोजना गर्ने भएको छ ।
भदौ १६, २०७५ ब्याञ्जु भए नगरपालिका संघको अध्यक्ष | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल नगरपालिका संघको छैठौं राष्ट्रिय सम्मेलनबाट अशोककुमार ब्याञ्जु पुनः अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन् ।
भदौ १६, २०७५ रक्सौल–काठमाडौं रेलमार्गको अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर | आर्थिक पाटी संवाददाता काठमाडौं । रक्सौल काठमाडौं रेललाइन सम्भाव्यता अध्ययन सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।