समाचार
वीरगञ्ज नाकाबाट १२ मेट्रिकटनभन्दा बढी मरिच बरामद | तस्करीमा ठूला व्यवसायी नै सक्रिय रहेको प्रहरीको दाबी
वीरगञ्ज । नेपालकै ठूलो नाका वीरगञ्ज यतिखेर मरिच तस्करीका लागि चर्चित बनेको छ । तेस्रो मुलुकबाट आउने मरिच यही नाका हुँदै नेपाल भित्रिएर पुनः यही नाकाबाट तस्करी भएर भारततिर जाने गरेको खुलासा भएको छ । भारततिर लैजाँदै गरेको १२ मेट्रिक टनभन्दा बढी मरिच जिल्ला प्रहरी कार्यालय पर्साले सोमवार साँझ बरामद गरे
हुण्डीको कारोबार गर्ने भारतीयसहित सात जना पक्राउ | चेक रकम र नगद गरी ४ करोडभन्दा बढी बरामद
काठमाडौं । काठमाडौंमा विभिन्न व्यापारिक संस्था खोली गैरकानूनी रूपमा हुण्डीको कारोबार गर्ने भारतीय र नेपाली नागरिक गरी सात जनालाई प्रहरीले चेक रकम र नगद गरी ४ करोडभन्दा बढी रकमसहित पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूबाट नगद रू. ५१ लाख ४ हजार ५ सय, चेक रकम रू. ३



