समाचार
मुग्लिङ–नारायणगढ खण्डका १४ पुलको बजेट स्वीकृत |
काठमाडौं । मुग्लिङ–नारायणगढ सडक खण्डमा मा १४ ओटा पुल निर्माण हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुग्लिङ–नारायणगढ सडकमा ती पुल निर्माणका लागि बजेट स्वीकृत भइसकेको बताएका छन् । ती पुल २ वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेक
हिमालयन ट्राभल मार्ट सम्पन्न |
काठमाडौं । हिमालयन ट्राभल मार्ट २०१८ काठमाडौंमा सम्पन्न भएको छ । उक्त मार्टले नेपाललाई हिमालयको प्रवेशद्वारको रूपमा ब्राण्डिङ गर्दै सन् २०३० सम्ममा नेपालमा ५० लाख पर्यटक भिœयाउने लक्ष्य लिएको छ । विभिन्न ७ देशबाट ५२ ओटा विक्रेताको सहभागिता रहेको मार्टले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको आयोजकक
तरकारी थोक बजार असार मसान्तदेखि सञ्चालनमा आउँदै |
विराटनगर । मोरङको कटहरी–२ मा निर्माणाधीन तरकारी तथा फलफूल थोकबजार असारको अन्तिमदेखि सञ्चालनमा आउने भएको छ । १३ करोड रुपैयाँको लगानीमा स्थापना गर्न लागिएको उक्त थोक बजारको निर्माण कार्य अन्ति चरणमा पुगेको छ । उक्त थोकबजार विश्व बैङ्कको सहयोगमा व्यावसायिक कृषि तथा व्यापार आयोजनाको लगानीमा निर्माण भएको
सडकका सुपरभाइजरसहित निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर पक्राउ |
विराटनगर । गुणस्तरहीन काम गरेको भन्दै विराटनगरमा एक निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजरसहित सडक विभागका सुपरभाइजर पक्राउ परेका छन् । मापदण्डविपरीत नाला जोडाइको काम गरेको भन्दै विराटनगरको जनआन्दोलनचोकबाट टुण्डीरमण निर्माण सेवाका प्रोजेक्ट म्यानेजर रवि पन्तसहित तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्ने
महँगो बन्दै हाउजिङ |
काठमाडौं । राजधानी केन्द्रित भौतिक पूर्वाधार निर्माणले गर्दा उपत्यकाको जनसङ्ख्या वृद्घिदर तीव्ररूपमा बढ्दै गएको छ । त्यस्तै, बसाइसराइ गरेर उपत्यकामा आउनेको सङ्ख्या पनि उच्च छ । यसले आवासीय प्रयोजनको जमीन घट्दै गएकाले घरजग्गाको मूल्य आकाशिएको छ । त्यसै पनि माग अधिक र आपूर्ति सीमित हुँदा बजार सिद्धान्



