काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ४ दिने कतार भ्रमणको सिलसिलामा सोमबार कतार प्रस्थान गरेकी छिन । राष्ट्रपति भण्डारीलाई त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन तथा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले विदाई गरे ।