काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनका क्रममा ʽबिमस्टेक ग्रिड इन्टरकनेक्सनʼ सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका छ वटै मुलुकका सरकार तथा राष्ट्रप्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त भेटवार्ता गरेका छन् ।
काठमाडौं । भोलि र पर्सि काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका लागि बिमस्टेक सदस्य राष्ट्रका विशिष्ट पाहुनाहरू र राष्ट्र प्रमुखहरू आउने क्रम जारी छ ।
काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को १६औं मन्त्रीस्तरीय बैठकको अध्यक्षता गरिरहेका मन्त्री ज्ञवालीले बिमस्टेक संयन्त्रलाई नतीजामुखी बनाउनुपर्नेमा जोड दिएका छन् ।