काठमाडौ । भोली मंगलबारदेखि नेपालका विभिन्न रेष्टुरेन्ट तथा बारहरु बन्द हुने भएका छन । रेष्टुरेनट तथा बारहरुमा लिइरहेको १० प्रतिशत सेवा शुल्क हटाएको विरोधमा मजदुरहरुले हड्तालको घोषणा गरेसँगै बन्द गर्ने भएका हुन ।
काठमाडौं । सरकारले घरबहाल करको दर परिमार्जन गर्ने भएको छ । स्थानीय तहको आम्दानीको बलियो स्रोतको रूपमा रहेको घर बहाल कर उपयोग नै नभएपछि उक्त करको असुली प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन अर्थमन्त्रालयले करको दर परिमार्जन गर्ने तयारी गरेको हो ।
धनगढी । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले पर्यटन नै सुदूरपश्चिम समृद्विको आधार रहेको बताएका छन् ।
काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न ५ संवैधानिक आयोगका लागि प्रस्ताव गरेका अध्यक्षहरूविरुद्ध उजुरी आह्वान गर्न संसदीय सुनुवाइ समितिको बैठक आज आइतवार बस्दै छ ।