तातोपानी नाका आगामी मेदेखि सञ्चालनमा आउँदै | नेपालले मितेरी पुलसम्मको सडक बनाइसक्नुपर्ने
काठमाडौं । वि.सं. २०७२ सालमा गएको महाभूकम्पसँगै बन्द भएको तातोपानी नाका पुनः सञ्चालनमा आउने भएको छ । नेपाल–चीनबीचको पुरानो व्यापारिक नाकाको रूपमा रहेको यो नाका सन् २०१९ को मे महीनादेखि सञ्चालनमा आउने भएको छ ।


