समाचार
समयमा वर्षा नहुँदा अहिलेसम्म २४ प्रतिशत मात्र रोपाइँ, २९ प्रतिशतले घट्योे |
काठमाडौं । यस वर्ष घान रोपाइँ घट्ने देदिएको छ । गत वर्षको तुलनामा यस वर्ष २९ प्रतिशतले धान रोपाइँ घटेको छ । गत वर्ष सातै प्रदेशमा असार २२ सम्ममा ५२ दशमलब ५७ प्रतिशत धान रोपाइँ भएको थियो भने यस वर्षको सोही अवधिमा २३ दशमलब ७६ प्रतिशत धान रोपाइँ भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ




