समाचार
तीनवटा अन्तरराष्ट्रिय गन्तब्यमा उडान शुरु गर्दै एनएसी, थप सातवटा देश पाइपलाइनमा |
काठमाडौं । नेपाल वायुसेवा निगमले सात वटा अन्तरराष्ट्रिय गन्तब्य थप्ने भएको छ । निगमले चीनको बेइजिङ, संघाई, बंगलादेशको ढाका, म्यानमार रंगुन, भियतनामको हानोइ, कम्बोडियाको नोनफेन, श्रीलंकाको कोलोम्बो लगायत सातवटा नयाँ गन्तब्यमा गर्ने भएको छ । बौद्ध धर्मावलम्बीलाई मध्यनजर गर्दै पर्यटन मन्त्रालयले हवाई स




