काठमाडौं । २०७६ कार्तिक २५ मा प्रकाशित नेपाल राजपत्रको सूचना अनुसार आर्थिक ऐन २०७६ को प्रावधानमा गरिएको संशोधन प्रति नेपाल चेम्वर अफ कमर्सको ध्यानाकर्षण भएको छ । आर्थिक ऐन २०७६ लागू भएको चार महिना व्यतित नहुंदै करका दरमा परिवर्तन गर्नुले व्यवसायमा स्थिरता नहुने हुन्छ । उद्योगी व्यवसायीहरुले आर्थिक