समाचार
यस्तो छ राष्ट्रिय गौरवका २० आयोजनाको प्रगति अवस्था |
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरिए पनि पश्चिम सेती जलविद्युत् र विद्युत् प्रसारण आयोजना कार्यान्वयन हुन नसकेको राष्ट्रिय योजना आयोगले जनाएको छ । अन्य गौरवका २० आयोजनाहरुमा भने धमाधम काम भइरहेको छ । राष्ट्रिय गौरवका आयोजना सम्बन्धित मन्त्रालयले सञ्चालन गर्ने भए पनि आयोगले समन्वय, अनुगम




