समाचार
सेजन डेमा गभर्नर ː अर्थतन्त्र सकारात्मक दिशामा रहेको गभर्नर नेपालको दाबी | आर्थिक पत्रकार दाहालद्वय पुरस्कृत
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले नीतिगत सुधारका कारण मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढिरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा गभर्नर नेपालले राष्ट्र बैंकले निकै मेहनतपछि लगानीमैत्री नीतिगत सुधार गरेका
रसुवागढी जलविद्युत आयोजनाको काम तिव्रगतिमा, तीन महिनाभित्रै विद्युत उत्पादनको लक्ष्य |
रसुवा । उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माणकार्य द्रुतरूपमा अगाडि बढेको छ । सन् २०२० को फेब्रुअरीभित्र १११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाका कार्यरत ३० भन्दा बढी प्राविधिक अहोरात्र काममा खटिएका छन्। आयोजना प्रमुख छवि गैरेका अनुसार हालसम्म निर्माणको समग्
मंसिर १५ देखि भरतपुर विमानस्थल १० दिन बन्द रहने |
चितवन । धावनमार्ग (रनवे) ओभरले तथा पार्किङ विस्तारका लागि चितवनको भरतपुर विमानस्थल १० दिन बन्द भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार मंसिर १५ गतेबाट २४ गतेसम्म विमानस्थल बन्द भएको छ । त्यसका लागि विमान कम्पनी तथा अन्य निकायसँग सहमती गरिएको विमानस्थल क
आज सागको औपचारिक उद्घाटन, सात देशका साढे ६ हजारको सहभागिता |
काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) आज औपचारिक रूपमासुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहका लागि दशरथ रंगशालामा विशेष तयारी गरिएको छ । दक्षिण एसियाका नेपाल, भारत, भुटान, पाकिस्तान, श्रीलंका, बं




