नेपाल चेम्बर र म्यान्माको व्यापारिक प्रतिनिधिमण्डलबीच छलफल | मंसिरमा हुने चेम्बर एक्स्पोमा म्यान्मा पनि सहभागी हुँदै
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले म्यान्माका व्यवसायीलाई नेपालका कृषि, पर्यटन र जलविद्युत्जस्ता क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

