मध्यमस्तरीय करदाता कार्यालयको स्थापना | ४० देखि ८० करोडसम्म कर तिर्ने करदतालाई हेर्ने
काठमाडौं । अर्थ मन्त्रालयले मध्यमस्तरीय करदाता कार्यालयको स्थापना गरेको छ । यस्तो करदाता सेवा कार्यालयले वार्षिक ४० करोडदेखि ८० करोड रुपैयाँसम्म कर भुक्तानी गर्ने करदाता हेर्ने बताइएको छ ।

