गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको म्याद चौथोपटक थप्ने तयारी |
बुटवल । रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निर्माण अवधि चौथो पटक थप्ने तयारी गरिएको छ । तेस्रो पटक थपिएको अवधि ३१ डिसेम्बर २०१९ अर्थात हिजै सकिएको छ । तर निर्माण कार्य सकिएको छैन । निर्माण कम्पनीबाट धमाधम काम भइरहेको र काम अन्तिम चरणमा रहेकाले म्याद थप्न लागिएको ने




