पाकिस्तानका २२ औं प्रधानमन्त्रीमा इमरान खान विजयी |
काठमाडौं । पाकिस्तानमा प्रधानमन्त्री पदका लागि नेशनल एसेम्बलीमा भएको निर्वाचनमा पूर्वक्रिकेटर इमरान खान निर्वाचित भएका छन् ।
काठमाडौं । पाकिस्तानमा प्रधानमन्त्री पदका लागि नेशनल एसेम्बलीमा भएको निर्वाचनमा पूर्वक्रिकेटर इमरान खान निर्वाचित भएका छन् ।
काठमाडौं । काठमाडौंको कलंकी चोकमा निर्माण सम्पन्न भएको ʽअण्डरपास वेʼ को परिक्षणका रुपमा आज मध्यान्नबाट सञ्चालन गरिएको छ ।
काठममाडौं । अब बैदेशिक रोजगारीमा जानेको पनि संचय कोषको ब्यवस्था गरिने भएको छ । श्रम रोजगार तथा सामाजि सुरक्षा मन्त्रालयले विदेश जाने कामदारको नेपालमा संचय कोषको व्यवस्था गर्ने तयारी अघि बढाएको हो ।
काठमाडौं । नेपाल चिकित्सक संघले एप्रोन र काउन्सिल प्रमाण पत्र नेपाल मेडिकल काउन्सिलमा बुझाउने कार्यक्रम भदौ १५ गतेसम्मको लागि स्थगन गरेको छ ।
काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदान गर्न निर्माण गरिएको ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन सञ्चालनमा आएको छ ।
काठमाडौँ । अब देखि उपभोक्ता लाई भुक्याएर सामान विक्री गरे कडा कारवाही भोग्नु पर्ने भएको छ । झुक्याएर गुणस्तरहीन खाद्य पदार्थ बिक्रीवितरण गर्ने व्यक्तिले ५ बर्ष कैद वा ५० हजार जरिवाना वा दुवै सजाय पाउने भएका छन् ।
काठमाडौं । सरकारले नजरबन्दमा राखिएको व्यक्तिको अवस्थाबारे तत्काल परिवार वा नातेदारलाई जानकारी दिनुपर्ने ब्यवस्था गरिएको छ ।
काठमाडौं । सरकारले बजेट मार्फत बिनियोजन गरेको ‘निर्वाचन क्षेत्र विकास’ को रकम आफूखुशी खर्च गर्न नपाउने गरी कार्यविधि बनाएको छ ।
काठमाडौं । आगामी भदौ १ गतेबाट लागू हुने भनिएको मुलुकी अपराध (संहिता) ऐनका केही प्रावधानका बारेमा नेपाल निर्माण व्यवसायी महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
काठमाडौं । सरकारले निजीक्षेत्रकै प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व नै नगराई सरकार–निजीक्षेत्र संयुक्त समिति बनाएको छ ।