समाचार
ठूला नदीको क्षेत्राधिकार संघलाई, मझौलाको स्वामित्व प्रदेश र सानाको स्थानीय तहमा |
काठमाडौं । सरकारले संघ (केन्द्र), प्रदेश र स्थानीय तहबीच जलश्रोतको स्वामित्व तथा क्षेत्राधिकारको बाँडफाँट गर्ने भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले तयार पारेको प्रस्तावित जलश्रोत नीतिमा तीनै तहका सरकारबीच जलश्रोतको क्षेत्राधिकार स्पष्ट गरिने उल्लेख छ । ठूला नदी संघमा, मझौला प्रदेशमा र सान




