साइबर हमलामा चर्चित व्यक्तिहरू तथा धनाढ्य व्यक्तीहरुको ट्विटर एकाउन्ट ह्याक भएको छ । पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्यापर कानिय वेस्ट लगायतकाको ट्विटर ह्यान्डल ह्याक भएको हो ।