समाचार
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख ३० हजार नाघ्यो, संक्रमितको संख्या १ करोड ५३ लाख |
काठमाडौं । विश्वव्यपी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार बिहिबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख ३० हजार १ सय ९३ पुगेको छ भने संक्रमितको संख्या १ करोड ५३ लाख ७३ हजार ६ सय १४ पुगे




