समाचार
भदौ १ देखि अन्तर्राष्ट्रिय उडान शुरु हुँदै, १२ एयरलाइन्स कम्पनीको आवेदन |
काठमाडौं । सरकारले भदौ १ देखि हवाइ उडान खुला गर्ने निर्णय गरेपछि सिमित एयरलाइन्सले मात्र उडान शुरु गर्ने इच्छा देखाएका छन् । उडान शुरु गर्ने निर्णयपछि तोकिएको प्रोटोकल पूरा गरी उडान गर्न इच्छुक एयरलाइन्सलाई सम्पर्क गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गरेपछि अहिलेसम्म १२ एयरलाइन्सले आवेदन




