समाचार
लेबनानको बेरुतमा भयानक विष्फोट, ७० जनाको मृत्यु, करिब चार हजार जना घाइते |
काठमाडौं । लेबनानको राजधानी बेरुतमा एउटा ठूलो बिस्फोट भएको छ । लेबनानी रेडक्रसका अनुसार बिस्फोटको ठूलो जनधनको क्षती भएको छ । लेबनानको राजधानी बेरुतमा विष्फोटक पदार्थ राखिएको गोदाम घरमा विष्फोट भएको हो । लेबनानका स्वास्थ्यमन्त्रीले विष्फोटबाट कम्तिमा ७० जनाको मृत्यु भएको र करिब चार हजार जना घाइते भएक




