समाचार
ऊर्जा क्षेत्रको विकासका लागि सीएनआईद्वारा ऊर्जा विकास परिषद् गठन |
काठमाडौं । नेपाल उद्योग परिसंघ(सीएनआई)ले ऊर्जा विकास परिषद् गठन गरेको छ । मुलुकको समग्र ऊर्जा क्षेत्रको वृद्धि विकास एवंम् विस्तारको लागि नीतिगत व्यवस्थामै सुधार गर्ने उद्देश्यले सरकारसँग सहकार्य गर्न लागि ऊर्जा विकास परिषद्को पुर्नगठन गरेको छ परिसंघले बताएको छ । परिसंघले बुधबार राजधानीमा एक कार्यक्




