समाचार
सैनामैनामा १८८ जनालाई लालपूर्जा वितरण |
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाका करिब दुई सय जनाले जग्गा धनी प्रमाणपत्र पाएका छन् । नापी विभागले सैनामैना नगरपालिकामा पर्ने साविक पर्रोहा र सालझण्डी गाविस अन्तर्गत रहेका गाउँ ब्लकका झारबैरा, रन्यौरा, उछडीहवा, लेडुवा, पानवारी, दक्षिण दोगराका गाउँब्लकका १ सय ८८ जनालाई जग्गाधनी प्रमाणपत्र वितरण




