समाचार
कालोसूचीमा पर्यो माउन्टेन टेलिभिजन |
काठमाडौं । प्रेस काउन्सिल नेपालले माउन्टेन टेलिभिजनलाई कालोसूचीमा राखेको छ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको चरित्र हत्या गर्ने गरी समाचार सामाग्री प्रसारण गरेको र पटक पटक काउन्सिलको निर्देशनलाई अवज्ञा गर्दै जालसाँझी र झुठा विवरण पेस गरेको भन्दै काउन्सिलले उक्त टेलिभिजनलाई कालो सूचीमा राखेको




