समाचार
नेपालले चाहेमा कोरोनाविरूद्धको भ्याक्सिन छिट्टै उपलब्ध गराउन पहल गर्छु ː रूसी राजदूत |
काठमाडौं । नेपालका लागि रूसी राजदूत एलेक्सी नोभिकभ कोरोनाभाइरसविरूद्ध आफ्नो देशले बनाएको भ्याक्सिन नेपाललाई दिन पहल गर्न बताएका छन् । मंगलबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गर्दै राजदूत नोभिकभले रूसले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अर्डर आउन थालिसकेको जानकारी




