समाचार
बेलायतमा अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित गरिएको कोरोना खोपलाई मान्यता |
लन्डन । अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोना विरुद्धको खोपले आज मान्यता पाएको छ । मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले खोपलाई अनुमति दिएसँगै आम मानिसमा खोप वितरण गर्ने बाटो खुलेको हो । बेलायतमा आम मानिसको प्रयोगका लागि मान्यता पाएको कोरोना विरुद्धको यो दोस्रो खोप ह




