मानव समुदायले पहिले कहिल्यै कल्पना नगरेको त्रासदी यस वर्ष व्यहोर्नुपर्यो । हामीले कहिल्यै नबिर्सने वर्ष बन्यो, २०२० । चीनको ऊहान शहर हुँदै कोरोना भाइरस विश्वभर फैलियो । तर, कोरोना कहरका बाबजुद सञ्चारमाध्यमको हेडलाईन्स बन्ने अन्य केही घटनाहरु पनि थिए ।