समाचार
महासङ्घको प्रतिनिधिमण्डल र स्वास्थ्य मन्त्रीबिच भेटवार्ता |
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घले कोरोनाको कारण उद्योगी व्यवसायी पनि मारमा परेको भन्दै तत्काल कोरोना विरुद्धको खोप अभियानमा सहभागी गराउन सरकार समक्ष माग गरेको छ। महासङ्घको स्वास्थ्य तथा सिप विकास समितिका सभापति हेमराज ढकाल सहित समितिका सदस्यहरू सम्मिलित प्रतिनिधिमण्डलले स्वास्थ्य मन्त्री ह्रद




