काठमाडौं । नेपाली कांग्रेसले गठन गरेको ‘लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समिति’ ले गरिखाने अभियानको रोड शो शुरु गरेको छ । यो अभियान सीप विकास, स्थानीय सम्भावना पहिचान, उद्यमशीलता प्रवद्र्धन तथा विकासका साथै मुलुकमै रोजगारीको अभियान सिर्जनाको महाअभियान हो ।