काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिकोत्सव तथा १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेम्बरअन्तर्गतको नेपाल महिला चेम्बरले विशेष समारोह आयोजना गरेको छ ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित दौड प्रतियोगिता सम्पन्न भएको छ । शनिबार बिहान भएको दौड प्रतियोगिताका विजयीहरूलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरे ।
भरतपुर । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो ।
काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले गत आर्थिक वर्षको मुलुकको आर्थिक वृद्धिदर ऋणात्मक देखाएको छ । विभागले बिहिबार गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमास र चालू आ.व २०७७/७८ को पहिलो त्रैमासको लेखा अनुगमन रिपोर्ट सार्वजनिक गर्दै यस्तो बताएको हो ।
काठमाडौं । नेपाल सहरी शासकीय र पूर्वाधार आयोजनाले शहरी पूर्वाधार निर्माण र शहरी शासकीय क्षमता विस्तारका लागि विभिन्न १२ वटा नगरपालिकासँग शसर्त अनुदान सम्झौता गरेको छ ।