नेपाली फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रूपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रूपमा विकास गर्नुपर्ने औँल्याएका छन् ।नेपाल फर्निचर तथा फर्निसिङ […]

