काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (+२) उत्तीर्ण गरेका विद्यार्थीहरूलाई लक्षित गर्दै ललितपुरस्थित पिसिपीएस कलेज (PCPS College) ले ‘ह्याक फर इम्प्याक्ट’ (Hack4Impact) नामक तीनदिने राष्ट्रिय ह्याकाथन आयोजना […]
पाँच वर्षे रणनीतिक सहकार्यअन्तर्गत बार्सिलोनाको खेल तथा प्रशिक्षण जर्सीमा देखियो माइडियाको लोगोकाठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया र विश्वप्रसिद्ध फुटबल क्लब एफसी […]
काठमाडौं । अत्तरखेल–जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा सप्ताहव्यापी सचेतना कार्यक्रम सुरु भएको छ । ‘जीवनको दिगो सुरुआतका लागि […]
काठमाडौं । मिड–भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि काठमाडौंमा सुरु भएकाे छ। ‘बिल्ड टुडे, ट्रान्सफर्म टुमोरो’ नारासहित आयोजना गरिएको दुईदिने ह्याकाथन अगस्ट […]
काठमाडौं। नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा आएको छ ।नेपालमा आयातित वस्तुहरू आयातकर्ता, थोक विक्रेता र वितरकजस्ता बहु–तहका आपूर्ति शृंखलामार्फत उपभोक्तासम्म पुग्ने गरेका छन् । यस […]
काठमाडौँ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्ने समय नजिकिँदै गर्दा आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै ‘१००% उपहार’ योजना सञ्चालनमा ल्याएको […]
छ फरक आवाज र छ फरक ध्वनिलाई मौलिक कविता, अनप्लग्ड संगीत र आत्मीय संवादमार्फत जोड्ने कार्यक्रम एटिक रेस्टुरेन्ट एन्ड बारमा हुनेकाठमाडौं ।एटिक रेस्टुरेन्ट एन्ड बारले […]
काठमाडौं । ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ। यूआरएस, युकेएएस र आईएएफ मान्यता प्राप्त विश्वव्यापी रूपमा […]
काठमाडौँ । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम मेरिडिया सिरिज अन्तर्गत ४ वटा नयाँ मोडलका अत्याधुनिक रेफ्रिजरेटरहरू बजारमा सार्वजनिक गरेको छ।नयाँ […]
काठमाडौं । खिरको परिकार, किसानको सम्मान, डेरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचान भन्ने नाराका साथ नेपाल डेरी एसोसिएसनले खिर दिवस मनाएको छ ।साउन १५ गते […]