काठमाडौँ । ज्योति विकास बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले बैंकको मोबाईल बैंकिङ्ग App, ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा रु. ५०० […]
काठमाडौं । हाप्सा नेपालले दरबार हाई स्कुल काठमाडौंमा शिक्षक तथा विद्यार्थीहरुलाई प्रशिक्षण स्वरूप पहिलोपटक सिपीआर र चोकिंग प्रार्थमिक उपचार तालिम प्रदान गर्दै आकस्मिक सामुदायिक रेस्पोन्स […]
काठमाडौं । मुलुकमा खानेपानी तथा सरसफाईका नीति, योजना र सेवा प्रवाहमा अग्रणी भूमिका निर्वाह गर्दै आएको खानेपानी तथा ढल व्यवस्थापन विभागको ५४औं वार्षिकोत्सव आज मनाइएको […]
काठमाडौं । एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस (क्यात एइक्) सेवा सुरु गर्दै डिजिटल भुक्तानी प्रविधिमा एक महत्वपूर्ण कदम अघि बढाएको छ । कुनै पनि ल्ँऋ […]
काठमाडौँ । ओपोले नयाँ ओपो ए६ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । लामो समय टिक्ने ७०००एमएएच् ब्याट्री, ८०डब्ल्यू सुपर्वुक फास्ट चार्जिङ, र दैनिक प्रयोगलाई […]
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५.६३६५ प्रतिशत […]
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। कम्पनीले मंसिर २६ गते, शुक्रबार, स्मार्ट दरबार, […]
काठमाडौँ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले मंसिर २६ गते, […]
काठमाडौं । नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रहरुमा 2G/4G सेवा सञ्चालनमा ल्याएको छ । […]