शब्दचित्रमा महासचिव पोखरेल | अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षदेखि एमाले महासचिवसम्म
नेपालको बामपन्थी आन्दोलनमा शंकर पोखरेल स्थापित नेता हुन । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गर्नुभएका पोखरेलको बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलतालाई उदाहरणीय मानिन्छ ।

